प्रतियोगिता संयोजक रहेको थापाको दौडधुप प्रतियोगिता भन्दा १ महिना अघि बाट आर्थिक श्रोत जुटाउनमै हुन्थ्यो ।
साफको ३८ वर्षे इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्याएर इतिहास रचेका उनलाई एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले भेटर नेपाल पर्कनका लागि सहमत गराएका थिए।