बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि
१३औं एनआरएनए राष्ट्रिय स्क्वास प्रतिगोयताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ।
१३औं एनआरएनए राष्ट्रिय स्क्वास प्रतिगोयताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिपको १३ औं संस्करण हुने भएको छ ।
तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा शुक्रबार पुरुषतर्फ गण्डकी टिम ए र बी तथा टिम बङ्गला बी र सी ले जित हात पारेका छन्।
शीर्ष वरीयताप्राप्त खेलाडीद्वय अरहन्त केशर सिम्हा र स्वस्थानी श्रेष्ठ शुक्रबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सिपको फाइनलमा पुगेका छन्।
अरहान्त केशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा पुगेका छन्।
सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४ र ११–८ ले पराजित गरे ।
ऋदि शाक्यलाई सोझो सेटमा ११–२, ११–५, ११–८ ले हराउँदै सिंहले पुरुष एकलको अन्तिम ८ मा स्थान बनाएका हुन् ।
जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन् ।
नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष-महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भएको हो ।