चार विधाका मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान रोहितकुमार पौडेलको ‘१७ बिन्स क्याफे’ले आजको दिनभरको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने भएको छ।
नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ।
पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई–स्पोर्ट्सले जितेको छ।
राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको कक्स बजार प्रस्थान गरेकी छन्।
पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
दक्षिण कोरियामा जारी ११औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन्।
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्र पौडेल दसौं राष्ट्रिय खेलकुद कार्य सम्पादन समितिको सचिवमा मनोनित भएका छन्।
११औं विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ।
नेपालको पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता ‘एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता’ आयोजना हुने भएको छ।
जापानमा हुने २०औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ।