एसियाड खेलाडीलाई प्रोत्साहन
जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन्।
जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन्।
पब्जी मोबाइल विश्वकप २०२६ को उपाधि टर्कीको एसटुजी ई–स्पोर्ट्सले जितेको छ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक भएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन्।
नेपालको होरा ईस्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ८ महिनापछि बोर्ड बैठक डाकेको छ।
आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ।
जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।
करातेकी स्टार एरिका गुरुङ महिलातर्फ र टी ट्वान्टी राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपालको एकमात्र खेलकुद संग्रहालयले तीन दिने ‘बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ प्रदर्शनी आयोजना गर्ने भएको छ।
हिमालयन १०० : तेस्रो संस्करणको यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिप–२०२६ मा हार्दिक पन्त र पूजा भण्डारी च्याम्पियन बनेका छन् ।