मंगलबार, ०२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियाड खेलाडीलाई प्रोत्साहन

मंगलबार, ०२ भाद्र २०८३खेलपाटी संवाददाता
एसियाड खेलाडीलाई प्रोत्साहन
Loading ad...
mustang rice ad

काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन्।

डिडिसीले उत्पादित सामाग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट तथा एक्सटेप नेपाल, ब्रान्ड हाउस, कल मोबिलिटी, अल्भिन मोबाइल सेन्टर, ग्याग नेपाल र रकले गिफ्ट ह्याम्पर प्रदान गरे।

त्यस्तै कलाकार निश्चल बस्नेत र सन्दिप क्षेत्री पनि खेलाडी बसेको होटल रोयल बुटिकमै पुगी उनीहरुको हौसला बढाएका थिए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य धनीराम चौधरीलगायतको उपस्थिति रहेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

सुमन लुम्बिनीको ब्रान्ड आइकन

सुमन लुम्बिनीको ब्रान्ड आइकन

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स

फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित