'ए' डिभिजन लिगका सर्वाधिक गोलकर्ता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीचको खेलसँगै यस सिजनको लिग सकिएको हो ।

चर्च ब्वाइजलाई लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका अनन्त मोस्ट भ्यालुएबल प्लेयर चुनिएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
च्यासल मैदानमा शनिबार संकटा र एनआरटीले १-१ गोलको बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरु शनिबार हुनेछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लबविरुद्धको खेलपछि दीपकले सन्यास घोषणा गरेका हुन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सातदोबाटो युथ क्लबविरुद्धको खेलपछि पूर्व कप्तान समेत रहेका जुमानु र भोलाले सन्यास घोषणा गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै लिगको समापन खेलमा दर्शकलाई निशुल्क गरिएको जनाएको छ ।
च्यासल मैदानमा शुक्रबार पुलिसले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।