चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा
एन्फा कम्प्लेक्समा शुक्रबार एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा शुक्रबार एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।
खुमलटारले आज शुक्रबार अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेडसँग खेल्ने तालिका रहेको छ ।
लिगको अन्तिम चरण अन्तर्गत शुक्रबार चार खेलहरु हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन् ।
च्यासल मैदानमा बुधबार एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सातदोबाटोले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
च्यासलमा मंगलबार भएको खेलमा खुमलटारले एपीएफ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।