ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने
नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।
नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।
त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाहीले छैटौं नेसनल फेन्सिङ च्याम्पियनसिपको पहिलो स्वर्ण पदक जितेका छन्।
नेपाल फेन्सिङ संघले आयोजना गरेको छनोटबाट ६ खेलाडी छानिएका हुन् ।
धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा वागमतीले एक स्वर्ण, दुई रजत र २ कास्य पदक जितेको हो ।
बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।
पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् ।
४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।
पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो ।
एपीएफले बागमतीलाई पराजित गर्दै स्वर्ण जितेको हो । एपीएफले बागमतीलाई ४५–३६ ले पराजित गरेको हो । त्रिभुवन आर्मी र गण्डकी प्रदेशले कास्य पदक पाए ।
पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६-३२ ले हराएर एपीएफले स्वर्ण हात पारेको हो ।
बुधबार पुरुष टिम फाईनलतर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो ।
महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् ।