एरिका र प्रशिक्षक कुशल सम्मानित
नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ।
नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ।
एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छन्।
विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिता विश्व कराँते महासंघको आधिकारिक प्रतियोगिता हो ।
डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।
नेपाली खेलाडी सानुमाया थिङ कराते वर्ल्ड च्याम्पियनसिपमा छनोट भएकी छन्।
पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा जाने भएको छ।
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले दोस्रो भएको छ।
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
भारतको सिलिगुडीमा आयोजना हुने अल्टिमेट काता कुमुते च्यालेन्ज प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली प्रस्थान गरेको छ।
कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन्।
तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ।