शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

एरिका र प्रशिक्षक कुशल सम्मानित

मंगलबार, ११ कार्तिक २०८२खेलपाटी संवाददाता
एरिका र प्रशिक्षक कुशल सम्मानित
mustang rice ad

काठमाडौं। नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ।

संघले एरिकालाई १ लाख र कुशललाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो। एरिकाले चीनको हाङ्झाउमा सम्पन्न सन् २०२२ को एसियाली खेलकुदमा महिला कुमुते ६८ किलोमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन्।

उक्त समूहको सेमिफाइनलमा उनले हङकङकी यान काइ होलाई ८–४ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। एरिकाको यो पदक २५ वर्षपछि एसियाली खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धामा नेपालको तेस्रो रजत पदक हो।

साथै, यो १९औं एसियाली खेलकुदमा नेपालको एकमात्र रजत पदक पनि हो। सन् २०२४ मा अमेरिकामा आयोजित यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा उनले स्वर्ण र रजत दुवै पदक जितेकी थिइन्।

उाले यसवर्ष अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फेरि नेपाललाई गौरवान्वित बनाएकी छन्। त्यस्तै, २०२५ जुन ३ मा उनले मोरक्कोको राबातमा सम्पन्न कराते–१ प्रिमियर लिगमा ऐतिहासिक उपलब्धि हात पार्दै नेपालका लागि पहिलोपटक पदक जितिन्।

महिला कुमुते ६८ किलोमाथि समूहमा प्रतिस्पर्धा गर्दै उनले फ्रान्सकी पिया क्लेमेंसलाई रिपिचाज राउन्डमा ६–२ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन्। यो नेपालको कराते इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता मानिएको छ। अब उनले इजिप्टको कायरोमा विश्व कराते च्याम्पियनसिप खेल्नेछिन्।

यी सबै सफलतामा कुशल उनको प्रशिक्षक हुन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस