सोमबार, ०४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

काभा खेल्न भलिबल टोली पाकिस्तान जाने

आइतबार, ०३ श्रावण २०८३खेलपाटी संवाददाता
काभा खेल्न भलिबल टोली पाकिस्तान जाने
Loading ad...
mustang rice ad

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।

जुलाइ २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा हरिहजुर थापा कप्तान, सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्दले प्रतिस्पर्धा गर्ने छन् ।

मुख्य प्रशिक्षकमा जगदिश भट्ट, सहायक प्रशिक्षकमा रुपेशकुमार विष्ट र व्यवस्थापकमा सोमबहादुर श्रेष्ठ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायतले aआइतबार नक्सालमा एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले स्वर्ण जिते खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरे ।

Loading ad...
LiNing Ad
#cavavolleyballkhelpati.com

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्वकपको अवार्डमा स्पेनको दबदबा

विश्वकपको अवार्डमा स्पेनको दबदबा

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

एम्बाप्पेलाई गोल्डेन बुट

एम्बाप्पेलाई गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन

विश्वकपको फाइनल निशुल्क हेर्न मिल्ने

विश्वकपको फाइनल निशुल्क हेर्न मिल्ने

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

काभा खेल्न भलिबल टोली पाकिस्तान जाने

काभा खेल्न भलिबल टोली पाकिस्तान जाने