शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

आइतबार, २८ असार २०८३खेलपाटी संवाददाता
नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकको घोषणा गरिएको छ ।

काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा शनिबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावलीअनुसार प्रशिक्षक छनोट गरिएको बताईएको छ ।

आयोजकका अनुसार प्रशिक्षक बाँडफाँड प्रक्रिया निष्पक्ष, पारदर्शी र आपसी सहमतिका आधारमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सबै फ्रेन्चाइज टोलीका आधिकारिक प्रतिनिधिहरूले बाँडफाँड प्रक्रियाप्रति पूर्ण सहमति जनाउँदै निर्णयमा हस्ताक्षर गरेका छन्।

पहिलो संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्सको मुख्य प्रशिक्षकमा उत्सव खड्का नियुक्त भएका छन्। मधेश वारियर्सको जिम्मेवारी भारत यादवले पाएका छन् भने काठमाडौं रेड्सको मुख्य प्रशिक्षकमा निपा बहादुर बिके चयन भएका छन्।

त्यस्तै, अन्नपूर्ण स्पाइकर किंग्सको मुख्य प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र खप्तड फाल्कन्सको मुख्य प्रशिक्षकमा रुपेश कुमार बिष्ट नियुक्त भएका छन्।

फ्रेन्चाइज र मुख्य प्रशिक्षक

१) सगरमाथा स्म्यासर्स – उत्सव खड्का

२) मधेश वारियर्स – भारत यादव

३) काठमाडौं रेड्स – निपा बहादुर बिके

४) अन्नपूर्ण स्पाइकर किंग्स – रमेश केसी

५) कर्णाली शिवराज – चन्द्रबहादुर कुँवर

६) खप्तड फाल्कन्स – रुपेश कुमार बिष्ट

नेपालको घरेलु भबिललमा पहिलो पटक पुरुष फ्रेन्चाईज प्रतियोगिताको सुरुवात हुदैछ ।

Loading ad...
LiNing Ad
#volleyballnepalnepalvolleyballleague

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै