• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने एसियन यु–२२  तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ। यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो। भुटान पहिलो भयो।
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै एसियन गेम्स २०२६ को क्याम्पमा रहेकी बक्सर सुष्मा तामाङले अभ्यासको क्रममा चोट बोकेकी छन्। उनलाई राष्ट्रिय टिमको प्रशिक्षणमा ‘स्पाइरिङ’ गर्दा दाँया घुँडामा चोट लागेको थियो।
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण नेपालका स्वस्तिका तिरुवा र नोर्बुथेन्डुप शेर्पाले मंगलबार आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदक जितेका छन् ।
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार  नेपाल र भारतका ३० बक्सरहरू सिजिजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन्।  
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण अल्जेरियाली बक्सर इमान खेलिफले आफूमाथि गरिएको लैंगिक आक्रमणले पेरिस ओलम्पिक २०२४ को जितलाई ‘विशेष स्वाद’ दिलाएको बताएकी छन्।
बदनामका बीच ओलम्पिकमा उदाएकी बक्सर खेलिफ
बदनामका बीच ओलम्पिकमा उदाएकी बक्सर खेलिफ उनी तेस्रोलिंगी हुन् या होइनन् भन्ने विषय पेरिस ओलम्पिकको सबैभन्दा ठूलो कथा बन्यो। सायद इतिहास मै कहिल्यै नमेटिने।
बक्सिङमा आर्मी च्याम्पियन
बक्सिङमा आर्मी च्याम्पियन नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ ।
रमिशा र आरती फाइनलमा
रमिशा र आरती फाइनलमा आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु
प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ सुरु भएको छ।
राष्ट्रिय किक बक्सिङ हुने
राष्ट्रिय किक बक्सिङ हुने नेपाल किक बक्सिङ संघ काठमाडौँको आयोजनामा दोस्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ।
बक्सिङ टोली थाइल्यान्ड जाने
बक्सिङ टोली थाइल्यान्ड जाने बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।
एएसबीसी यू–२२ एशियाली बक्सिङमा ३ खेलाडीको चुनौती
एएसबीसी यू–२२ एशियाली बक्सिङमा ३ खेलाडीको चुनौती एएसबीसी यू–२२ एशियाली बक्सिङ च्याम्पियनसिपमा ३ खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।
बक्सिङमा बागमती प्रदेशलाई सर्वाधिक ९ स्वर्ण
बक्सिङमा बागमती प्रदेशलाई सर्वाधिक ९ स्वर्ण अन्तरप्रदेश खेलकुदअन्तर्गत बक्सिङमा बागमती प्रदेशले सर्वाधिक ९ स्वर्ण जितेका छ।
आर्मी र एपीएफ च्याम्पियन
आर्मी र एपीएफ च्याम्पियन नेपाल आर्मी र एपीएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन्। आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन्।
आर्मीका दिपेशलाई हराउँदै सुदूरका बालजी फाइनलमा
आर्मीका दिपेशलाई हराउँदै सुदूरका बालजी फाइनलमा गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा पुरुष ८० केजीमा रावलले आर्मीका लामालाई पराजित गरेका हुन्।
1 2 3 4 5 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP