मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

शुक्रबार, ०४ पौष २०८२खेलपाटी संवाददाता
ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं। आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापा सम्मानित भएका छन्।

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) नेपालले शुक्रबार उनलाई राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्मान गरेको हो। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।

संयुक्त अरब इमिरेट्स (युएई) भएको च्याम्पियनसिपको ५४ केजी तौलसमूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कांस्य पदक सुनिश्चित गरेका थिए। कांस्य पदकसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गरे।

सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए। विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र हालसम्मका एक्ला नेपाली बक्सर हुन्।

उक्त प्रतियोगितामा नेपालबाट चन्द्रसहित पाँच खेलाडी सहभागी थिए। ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दिपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। लालप्रसाद उप्रेती क्वार्टरफाइनलसम्म पुग्दै १० हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भए भने बाँकी खेलाडीहरू पहिलो चरणबाटै बाहिरिएका थिए।

टोलीका प्रशिक्षकमा प्रकाश थापा मगर, दिपक महर्जन र सुजित पुन मगर रहेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

सन् २०३० को विश्वकपमा ६४ टोली?

सन् २०३० को विश्वकपमा ६४ टोली?