नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने
मंगलबार, १६ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय (ओडी) खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल ‘ए’ले बुधबार तास्मानियासँग पहिलो खेल खेल्नेछ। त्यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग दोस्रो खेल हुनेछ।
नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर ६ अर्थात आइतबार न्युजिल्यान्ड ‘ए’सँग खेल्नेछ।









-1788270833407.jpeg&w=3840&q=75)





