फाइनलमा गल्ती भयाे - धर्मसेना
लर्ड्समा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा इंग्ल्याण्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो ।
लर्ड्समा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा इंग्ल्याण्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो ।
भारतीय क्रिकेटका लिजेण्ड सचिन तेन्दुलकरले पनि आफ्नो विश्वकपको उत्कृष्ट-११ (ड्रिम टिम) सार्वजनिक गरेका छन् ।
४४ बर्षे लामो क्रिकेट इतिहासमा इंग्ल्याण्डलाई पहिलो पटक विश्वकप उपाधि दिलाएर उनले राष्ट्रलाई ठुलो खुसी दिलाए ।
आईसीसीले सोमबार न्युजिल्याण्डका कप्तान समेत रहेका केन विलियम्सनको कप्तानीमा 'टिम अफ दि टुर्नामेन्ट' सार्वजनिक गरेको हो ।
आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक उपाधि जितेको थियो ।
न्युजिल्याण्डलाई विश्वकपको उपाधि दिलाउन नसकेपनि विलियम्सन प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् ।
लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो ।
लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।
विश्वकप क्रिकेटको फाइनलमा आयोजक इंग्ल्याण्डविरुद्ध ब्याटिङ गरिरहेका विलियम्सनले उक्त किर्तिमान बनाएका हुन् ।
लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा समेत थुप्रै खेलाडीले आफ्नो राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका छन् ।