बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फेरिएको स्टोक्सको परिचय !

सोमबार, ३० असार २०७६खेलपाटी संवाददाता
फेरिएको स्टोक्सको परिचय !
mustang rice ad

एजेन्सी । सन् २०१६ कोलकत्ताको इडेन गार्डेन्स । आईसीसी टी-ट्वान्टी विश्वकपको फाइनल खेल ।

क्रिकेट इतिहासको एक अविस्मरणीय खेल । वेष्ट इण्डिज र इंग्ल्याण्डबीचको भिडन्त ।

इंग्ल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजलाई अन्तिम ओभरमा १९ रन आवश्यक रहेको थियो । स्ट्राइकमा थिए ६ बल खेलेर १० रन बनाएका कार्लोस ब्रेथवेट । अन्तिम ओभरको जिम्मा इंग्ल्याण्डका बेन स्टोक्समा थियो ।

ब्रेथवेटले स्टोक्सलाई लगातार ४ छक्का प्रहार गर्दै असम्भव रहेको खेलमा जित दिलाए । र, सबै भन्दा निराश थिए स्टोक्स । कतिपय समर्थकले स्टोक्सलाई घृणा गरे । किनकी सो खेलमा स्टोक्स नै भिलेन देखिए ।

तर, उनी स्टोक्स ३ बर्षपछि इंग्ल्याण्डको सुपर हिरो बनेका छन् । ४४ बर्षे लामो क्रिकेट इतिहासमा इंग्ल्याण्डलाई पहिलो पटक विश्वकप उपाधि दिलाएर उनले राष्ट्रलाई ठुलो खुसी दिलाए ।

घरेलु मैदानमा सम्पन्न १२ औं संस्करणको एकदिवसीय विश्वकपको उपाधि दिलाउन स्टोक्सले मुख्य भूमिका खेले । न्युजिल्याण्डविरुद्ध फाइनलमा ९८ बलमा २ छक्का र ५ चौकाको मद्दतमा अविजित ८४ रन बनाए । यस्तै उनले सुपर ओभरमा ३ बल खेल्दा ८ रनको योगदान गरे ।

न्युजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २३ ओभर १ बलमा ८६ रन बनाउँदा ४ विकेट गुमाईसकेको थियो । पाँचौं विकेटका लागि स्टोक्सले जोस बट्लरसंग १ सय १० रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई जितको दिशा देखाएका थिए ।

प्रतियोगिता भर स्टोक्सले इंग्ल्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङतर्फ १० इनिङसमा ५ अर्धशतक प्रहार गर्दै ४ सय ६५ रन बनाए । उनि इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बने ।

बलिङतर्फ ५० ओभर ५ बलमा ७ विकेट हात पारेका थिए । फिल्डिङमा उनको प्रदर्शन निकै उत्कृष्ट रहयो ।

यो खुसीको क्षणमा सायद सन् २०१६ को त्यो दुखको पल सम्झनु उचित नहोला तर यसले स्टोक्सको त्यो खराब दिन बिर्साएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल