एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी
मंगलबार, १९ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। करातेकी स्टार एरिका गुरुङ महिलातर्फ र टी ट्वान्टी राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
हाम्रो खेलकुद डटकमको ११ औं वार्षिकोत्सवका अवसरमा मंगलबार एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले अवार्ड ग्रहण गरेकी थिइन्।
उनीहरुले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरेका हुन्।







-1785664789305.jpeg&w=3840&q=75)


-1786196245905.jpeg&w=3840&q=75)

-1786188782049.jpeg&w=3840&q=75)



