शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्देश प्रथम

शनिबार, ०९ श्रावण २०८३खेलपाटी संवाददाता
सन्देश प्रथम
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन १०० एडिसन–३ रेटिङ १८०० भन्दा कमका खेलाडीहरूबीच आयोजित चेस प्रतियोगितामा ओखलढुंगाका सन्देश बरुवाल प्रथम भएका छन्।

हिमालयन चेस एकेडेमी थापाथलीको आयोजनामा एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बल्खुमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा ८ अंकसहित बरुवाल प्रथम भएका हुन्। पहिलो स्थान हात पारेका उनले १० हजार रुपैयाँ पाएको एकेडेमीका निर्देशक यसिर खम्बूले जानकारी दिए।

प्रतियोगितामा काभ्रेका अञ्जन श्रेष्ठ ८ अंकसहित दोस्रो हुँदै ७ हजार तथा काठमाडौं फुटुङका रामकुमार कार्की ७.५ अंकसहित तेस्रो हुँदै ४ हजार रुपैयाँ पुरस्कारका हकदार बने।

यसैगरी, काठमाडौं जोरपाटीका प्रतीक सुवेदी ७ अंकसहित चौथो हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे। पाँचौँदेखि दशौँ स्थानसम्म क्रमशः सन्तोष गौतम, आभाश तिवारी, सुभानदीप थापा, हार्दिक पन्त, कविन्द्र शिवाकोटी र आशिष गुप्ता रहे। उनीहरूले जनही २ हजार रुपैयाँमा चित्त बुझाए।

प्रतियोगितामा प्रदेशगत उत्कृष्ट खेलाडीहरू पनि सम्मानित भएका छन्। कोशीका सुनिल घिमिरे, मधेशका भोला चौधरी, बागमतीका हेम भण्डारी, गण्डकीका रिदम भट्टराई, लुम्बिनीका ऋष्ण थापा मगर, कर्णालीका अविन पाण्डे र सुदूरपश्चिमका शुभम जोशी उत्कृष्ट घोषित हुँदै जनही १ हजार ५०० रुपैयाँ पाए।

त्यसैगरी, पूर्णा नारायण अवाले उपत्यकाका उत्कृष्ट खेलाडी घोषित भए। गणेश बहादुर थापा उत्कृष्ट एलो १७०० र श्रीवासन दाहाल उत्कृष्ट एलो १६०० रहे। यी तीनै जनाले जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा विभिन्न जिल्लाका १८०० भन्दा रेटिङ कमका १२७ भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई कुल ५० हजार बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ।

प्रतियोगिताअन्तर्गत आइतबार १५ वर्षभन्दा मूनीका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा भने १०० खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्देश प्रथम

सन्देश प्रथम

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

चिलीको क्लबमा भोजिन्हा

चिलीको क्लबमा भोजिन्हा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा