मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. किक बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

सोमबार, ०४ श्रावण २०८३खेलपाटी संवाददाता
रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त
Loading ad...
mustang rice ad

काठमाडौं । मिक्स मार्सल आर्ट्स (एमएमए)का अन्तराष्ट्रिय खेलाडी रविन्द्र ढाटलाई भाटभटेनी सुपरमार्केटले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

भाटभटेनी र भाटभटेनी अन्तर्गतको पेपे पिज्जाले रविन्द्रलाई तीन वर्षका लागि ब्राण्ड एमबेसडर नियुक्त गरेको हो ।

रविन्द्रको अन्तराष्ट्रिय खेल करियरमा सहयोग पुर्याउने उद्धेश्यले रविन्द्रलाई ब्राण्ड एमबेसडर नियुक्त गरिएको भाटभटेनीले जनाएको छ । सम्झौता अनुसार भाटभटेनीले रविन्द्रलाई नगद र जिन्सी सहित तीन वर्ष प्रायोजन गर्नेछ ।

सम्झौताको रकम दुवै पक्षले खुलाएका छैनन् । तर स्रोतका अनुसार यस सम्झौता करिब ५० लाख रुपैयाँ बराबरको रहेको छ । प्रायोजकको रुपमा भाटभटेनीले तीन वर्षमा करिब ४० लाख नगद र १० लाखको जिन्सी गरी ५० लाख रुपैयाँ बराबरको सहयोग रविन्द्रलाई प्रदान गर्नेछ ।

रविन्द्रले भाटभटेनी सहित पेपे पिज्जा, पेपे आईसक्रिमको ब्राण्डको प्रचार र प्रबद्र्धन गतिविधिमा प्रतिनिधित्व गर्नेछन् ।

भाटभटेनीले अनुशासन, दृढता र उत्कृष्टताप्रतिको निरन्तर प्रयास दुवै पक्षको साझा मुल्य र मान्यता रहेको उल्लेख गर्दै सोही अनुसार रविन्द्रलाई आफ्नो ब्राण्डसँग जोडेको बताएको छ ।

नेपाली प्रतिभालाई प्रोत्साहन गर्नुका साथै देशभरका ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले यो सहकार्य गरिएको भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले बताए ।

विश्व प्रशिद्ध प्रतियोगिता ‘रोड टु यूएफसी’ को तयारीमा रहेका रविन्द्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्न यो सहकार्यले थप प्रेरणा प्रदान गर्ने जोशीले विश्वास ब्यक्त गरे ।

सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर नेपालको रिटेल ब्यापारको सबैभन्दा उत्कृष्ट गन्तब्यको रुपमा स्थापित छ । कम्पनीले पेपे पिज्जा र पेपे आइसक्रिमलगायत स्वदेशी ब्रान्डहरू पनि सञ्चालन गर्दै आएको छ।

Loading ad...
LiNing Ad
#rabindradhatkhelpatinewsbhatbhatini

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

किक बक्सिङका तीन खेलाडी सम्मानित

किक बक्सिङका तीन खेलाडी सम्मानित

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्वकपको अवार्डमा स्पेनको दबदबा

विश्वकपको अवार्डमा स्पेनको दबदबा

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

एम्बाप्पेलाई गोल्डेन बुट

एम्बाप्पेलाई गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन