युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका छन् ।
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका छन् ।
आईतबार काठमाडौंमा भएको संघको साधारण सभाले कुसारीको नेतृत्वमा कुस्ती संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित गरिन् ।
पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोश्रोमा दुवैले अंक बटुल्न सकेनन् ।
नेपाल कुस्ती संघले नेपाली टोलीलाई वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश पठाउने भएको हो ।
रेस्लर सागर रानाको हत्यामा संलग्न रहेको कारण सुशीलले जेल जीवन बिताउँदै आएका हुन् ।
पहिलो, दोस्रो र तेस्रो दिन चार÷चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि दुई स्वर्ण पदक हात पार्यो ।
आइतबार भारतले चार, श्रीलंकाले दुई र पाकिस्तानले एक स्वर्ण पदक हात पारे ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।
जनकपुरधाममा शुक्रबार विभिन्न चार तौल समूहमा भारतले चार स्वर्ण जितेको हो । नेपालले भने एक रजत र तीन कास्य पदक जितेको हो ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राणाले अदालतले आफ्नो नेतृत्वको संघलाई काम गर्न दिएको आदेश राखेपले कार्यान्वयन नगरेको आरोप लगाएका हुन् ।
नेपालमा भने विशेष गरी पुर्वी तराईका जिल्लामा कुस्ती प्रख्यात छ । सोही कारण तराईका खेलाडीको कुस्तीमा दबदबा छ ।