शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Bhat Bhateni Supermarket Ad

कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण

शनिबार, २१ मंसिर २०७६खेलपाटी संवाददाता
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
mustang rice ad

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।

जनकपुरमा शनिबार ५५ केजीमा बंगलादेशका खेलाडीलाई हराएर संगीताले स्वर्ण जितेकी हुन् ।

संगीताले सार्केर रिमिलाई ४-१ ले हराईन्  ।

कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण हो । योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

महिला ५० केजीमा नेपालकी मनिषा सिंहले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।

महिला ५३ केजीमा नेपालकी सिवांगी डुबेले रजत जितिन् । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।

पुरुष ५७ केजीमा नेपालका नरेश प्रसाद यादवले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।

पुरुष ६५ केजीमा नेपालका सरोज यादवले कास्य जिते । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।

महिलाको ५७ केजीमा भारतकी सरिताले स्वर्ण जितिन् । नेपालकी अम्बिका भण्डारीले रजत जितिन् ।

७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते ।

पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाहले स्वर्ण, श्रीलंकाका निलले रजत र नेपालका सुरेश चुनाराले कास्य जिते ।

पुरुष ७९ केजीमा पाकिस्तानका रेहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कांस्य हात पारे ।

पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए ।

पुरुष १२५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कांस्य जिते ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

एसियाडमा कुस्तीकी सुशिला पराजित

एसियाडमा कुस्तीकी सुशिला पराजित

Bajaj Pulsar Motorcycle Ad
आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते