मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

वियंकालाई स्वर्ण

मंगलबार, ०९ भाद्र २०८३खेलपाटी संवाददाता
वियंकालाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं। महेन्द्ररत्न क्याम्पसकी वियंका राई १३औं पूर्णमान बज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा पहिलो भएकी छन्। सोही क्याम्पसकी आश्मा पहरी दोस्रो तथा एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु शिरीष तेस्रो भए।

यु–१४ बोइज सिंगल्समा डिएभीका रिभानमुनि बज्राचार्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोस्रो तथा प्रोक्सिमाका नयन ललुवा र प्रिमियरका विशाल बस्नेत तेस्रो बने।

सोही स्पर्धाको गर्ल्समा एभीएमकी श्रृया शाक्यले स्वर्ण, एभीएमकै तयाबुङमा राईले रजत तथा आरम्भ संस्कारकी प्राज्ना महर्जन र आरम्भकै यमिला श्रेष्ठले कांस्य जिते।

यु–१६ बोइजमा सिंगल्समा भासराका रिजन शाक्य प्रथम, एभरेस्टका आर्यन शाही द्वितीय तथा आरम्भका निश्चल थापा र प्राइमका सुगम पौडेल तृतीय भए।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खोल्चा पुखुका नदिमरत्न शाक्य पहिलो, आईटीटीएका राजेश भट्टराई दोस्रो तथा सीवाइसीटीटीका किरण व्यञ्जनकार र कीर्तिपुरका जयराम महर्जन तेस्रो भए।

कलेजको महिला टिम इभेन्टमा महेन्द्र रत्न पहिलो, एभीएम दोस्रो तथा प्रिमियर र विश्व आदर्श तेस्रो स्थानमा रहे।

स्कुलको बोइज टिममा आरम्भ पहिलो, प्राइम दोस्रो तथा एभीएम र सृष्टि एकेडेमी तेस्रो बने। उक्त स्पर्धाको गर्ल्समा एभीएम पहिलो, आरम्भ दोस्रो तथा ह्वाइटफिल्ड र सिर्जना ज्ञान सागर तेस्रो भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक