वियंकालाई स्वर्ण
महेन्द्ररत्न क्याम्पसकी वियंका राई १३औं पूर्णमान बज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा पहिलो भएकी छन्।
महेन्द्ररत्न क्याम्पसकी वियंका राई १३औं पूर्णमान बज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा पहिलो भएकी छन्।
संयोग कपाली र नविता श्रेष्ठ दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्।
नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
भरतको सिमलामा आयोजित दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिप २०२६ मा नेपाललाई पदक दिलाएका ६ खेलाडीलाई एभीएम टेबलटेनिस क्लबले नगदसहित सम्मान गरेको छ।
वडा १६ का रिजन शाक्य र वडा १७ की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन ३ आगामी भाद्र १ गतेदेखि आयोजनामा हुने भएको छ।
विश्व कप छनोट दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।
नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको स्पष्टीकरण दिएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आईटीएफ/एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन्।