युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
दक्षिण एसिया क्षेत्रीय युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि सुरु हुने भएको छ। एसियन टेबल टेनिस युनियन (एटिटियु)को वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
दक्षिण एसिया क्षेत्रीय युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि सुरु हुने भएको छ। एसियन टेबल टेनिस युनियन (एटिटियु)को वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
क्यानन कलेजका हिमाल विष्ट र रिड मोडेलकी सुस्मिता खड्काले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन्।
आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।
एभिएम स्कुलकी एन्जेला क्षत्रीले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको पहिले स्वर्णपदक जितेकी छन्। उनले फाइनलमा आफ्नै स्कुलकी प्रतिद्वन्द्वी काव्य शाक्यलाई मंगलबार पराजित गर्दै स्वर्ण जितेकी हुन्।
रेड टायल्स प्रालिको आयोजनामा नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबल टेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।
खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।
ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ।
भक्तपुर ५ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।