मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक
थाइल्यान्डको चाङमाइमा जारी २९औं थाइल्यान्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पारेको छ ।
थाइल्यान्डको चाङमाइमा जारी २९औं थाइल्यान्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पारेको छ ।
मधेस प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन्। लङ जम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
ढाकामा मंगलबार महिला हाइजम्पमा १.३२ मिटर उचाई जम्प गर्दै कास्य पदक जितेका हुन् ।
पोखरा रंगशालामा मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।
नेपालमा एथ्लेटिक्सको विकास र विस्तारका लागि स्थापना भएको अभिभावक संस्था नेपाल एथलेटिक्स संघले दौडलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ ।
उनले २.२१ मिटर जम्म गरेर नयाँ नयाँ कीर्तिमान राखेका हुन् ।
महिला हाई जम्पमा सात प्रदेश र दुई विभागीय टिम आर्मी र एपीएफ सहभागि थिए । त्यसमध्ये राखेपले दिलाएको जर्सी लगाउने कमै मात्र खेलाडी थिए ।
दाङको बेलझुन्डीमा शनिबार शनिबार भएको पुरुष हाईजम्पतर्फ १ दशमलव ८५ मिटर जम्प गर्दै खत्रीले स्वर्ण हात पारेका हुन् ।