एपीएफलाई महिला ह्याण्डबलको उपाधि
पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वीमा आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन बनेको हो । फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकालेको हो ।
पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वीमा आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन बनेको हो । फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकालेको हो ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो ।
प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिताको उद्घाटन खेलमा टिम फाइभ र टिम निकेश भिड्ने भएका छन्।
गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् ।
गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार सात गते पोखरामा सुरु हुने भएको छ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा हक्की संघले कार्यक्रम सार्वजनिक गरेको हो ।
शनिबार समूह ‘बी’ को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।
सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४६-३६ गोल अन्तरले हराउँदै गण्डकीले स्वर्ण पदक जितेको हो ।
गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।