नवौं राष्ट्रिय : पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण
शनिबार, असोज २९, २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४६-३६ गोल अन्तरले हराउँदै गण्डकीले स्वर्ण पदक जितेको हो ।
गण्डकीको यो पहिलो स्वर्ण पदक हो ।
पुरुषमा एपीएफ क्लबले कास्य पदक जितेको छ ।
नवौं राष्ट्रिय : पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण














-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)