आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

मुवा थाई

Bhat Bhateni Supermarket Ad
मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

ढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् । 

By खेलपाटी संवाददाताआइतबार, बैशाख २१, २०८२
Read more →
गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका  छन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ११, २०८१
Read more →
गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असार १८, २०८१
Read more →
विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

थाइल्यान्डको बैंककमा भएको १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २३, २०८०
Read more →
गुणराज र परिकालाई विश्व मुवाथाईमा स्वर्ण

गुणराज र परिकालाई विश्व मुवाथाईमा स्वर्ण

१९औँ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले स्वर्ण जितेका छन्। थाइल्यान्डको बैँककमा जारी प्रतियोगितामा मंगलबार गुणराज रुचाल र परिका बतासले नेपाललाई स्वर्ण दिलाएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, चैत ६, २०८०
Read more →
विश्व मुवाँथाईमा नेपालका ५ खेलाडी

विश्व मुवाँथाईमा नेपालका ५ खेलाडी

थाइल्यान्डको बैंककमा हुने १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन २८, २०८०
Read more →
सज्ञानलाई राष्ट्रिय मुवाँथामा स्वर्ण

सज्ञानलाई राष्ट्रिय मुवाँथामा स्वर्ण

प्रतियोगिताको पुरुष ८५ केजी तौलसमूहको फाइनलमा सज्ञानले ललितपुरका नाम्खान थापा मगरलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १२, २०८०
Read more →
रोहित राष्ट्रिय मुवाँथाइको सेमिफाइनलमा

रोहित राष्ट्रिय मुवाँथाइको सेमिफाइनलमा

सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ११, २०८०
Read more →
गलाक राष्ट्रिय मुवाँथाइ भोलिदेखि

गलाक राष्ट्रिय मुवाँथाइ भोलिदेखि

नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजनामा बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १०, २०८०
Read more →
मुवाँथाइका ४ खेलाडीलाई भारतमा स्वर्ण

मुवाँथाइका ४ खेलाडीलाई भारतमा स्वर्ण

बिहीबार भएको प्रतियोगितामा नेपालबाट २ पुरुष र २ महिला गरि चार खेलाडी सहभागी भएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ५, २०८०
Read more →
विश्वमै चर्चित मुआथाई खेल पोखरामा हुने

विश्वमै चर्चित मुआथाई खेल पोखरामा हुने

‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायीक फाइटरको सहभागिता रहने छ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ३०, २०८०
Read more →
 गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न

 गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न

गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १२, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
Page 1 of 6Next