मुवाँथाईको समर क्याम्प सम्पन्न
पूर्व मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्फुटन गराउन सक्नु मुख्य कर्तब्य रहेको बताए ।
पूर्व मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्फुटन गराउन सक्नु मुख्य कर्तब्य रहेको बताए ।
समर क्याम्पको गण्डकी प्रदेशका सांसद् प्रकाश बरालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् ।
मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
रियल प्रिजन फाइट बिहीबार आयोजना हुँदैछ । वरुणले लाइटवेट ६० केजी तुला समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
एकदिने सेमिनारमा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
डब्लुबीसी मोइ थाई नेपालले प्रतियोगितामा नेपालका तीन खेलाडीले रजत पदक जितेको जनाएको छ ।
अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
डब्लुबीसी मोइ थाई नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिपमा नेपालका तीन खेलाडी सहभागी हुने जनाएको छ ।