• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शुक्रबार, जेठ २६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
टेबलटेनिसको छनोट सम्पन्न
टेबलटेनिसको छनोट सम्पन्न उक्त छनोट प्रतियोगितामा कास्की जिल्लाका २४ पुरुष र १२ महिला खेलाडीहरुको सहभागिता रहेको टेबलटेनिसका प्राविधिक समितिका सदस्य रजन सुब्बाले वताए ।
गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने
गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता पोखरामा हुने भएको छ ।
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते ।
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा पोखरामा जारी प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, खोल्चा पुखुका नदिमरत्न शाक्यले रजत तथा ललितपुर टीटी क्लबका प्रकाश धाक्वा र च्यासल युथ क्लबका किरण ब्यञ्जनकारले कांस्य जिते ।
त्रिशालाई स्वर्ण
त्रिशालाई स्वर्ण स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा श्री स्याङजा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन् ।
एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधि  
एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधि   मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र  सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।
मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि
मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् ।
एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा
एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
 सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण
 सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण गार्गी एकेडेमी, बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् ।
युथ टेबलटेनिसमा नेपाललाई स्वर्ण
युथ टेबलटेनिसमा नेपाललाई स्वर्ण सोमबार नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् ।
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस जेठमा 
सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस जेठमा  प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
तृषा र सुमेश पहिलो
तृषा र सुमेश पहिलो महिला सिंगल्समा वडा नम्बर ९ की तृषा गुरूङ प्रथम, वडा नम्बर ९ कै मुना थापा द्वितीय, वडा नम्बर ७ की पद्मा थापा र वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए ।
अन्तर वडास्तरीय टेबल टेनिस सुरू
अन्तर वडास्तरीय टेबल टेनिस सुरू पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । 
सुजन र वियंकालाई स्वर्ण
सुजन र वियंकालाई स्वर्ण ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
सिद्धार्थ र सुस्मितालाई स्वर्ण
सिद्धार्थ र सुस्मितालाई स्वर्ण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा सिद्धार्थले बीटीटीएका सौरव खड्कालाई ११–६, १६–१४ र ११–८ को सोझो सेटमा पराजित गरे ।
1 2 3 4 5 Next Last
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
जोकोभिच फाइनलमा
जोकोभिच फाइनलमा
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा
महिला इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली घोषणा
भ्याली पब्लिक दुई उपाधिनजिक
भ्याली पब्लिक दुई उपाधिनजिक
हिमरश्मीको दोहोरो जित
हिमरश्मीको दोहोरो जित
स्केटिङमा खनालको निरन्तरता
स्केटिङमा खनालको निरन्तरता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP