शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

शनिबार, ०२ श्रावण २०८३खेलपाटी संवाददाता
संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने
Loading ad...
mustang rice ad

काठमाडौं । संयोग कपाली र योङ्गी पौडेलले एसियाली खेलकुदको तयारी दक्षिण कोरियामा गर्ने भएका छन् ।

जापानको आइची-नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग र योङ्गी शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । दुवै खेलाडी राष्ट्रिय च्याम्पियन हुन् ।

उनीहरू जुलाई १८ देखि अगस्ट १८ तारिखसम्म सिोलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एक महिने विशेष प्रशिक्षणमा सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

कोषाध्यक्ष महर्जनका अनुसार सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा खेलाडी प्रशिक्षणमा सहभागी हुन लागेका हुन् ।

प्रशिक्षण अवधिमा खेलाडीले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीसँग नियमित अभ्यास गर्ने अवसर प्राप्त गर्नुका साथै दक्षिण कोरियाका राष्ट्रिय टेबलटेनिस टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँग भेटघाट गर्ने, उनीहरूको प्रशिक्षण सत्रको अवलोकन गर्ने तथा अनुभव आदानप्रदान गर्ने अवसर समेत पाउने बताइएको छ ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले सफल प्रशिक्षण तथा आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै बिदाइ गरे ।

एसियाडका लागि टेबलटेनिसबाट यि दुई खेलाडीसहित ६ खेलाडी छनोट भएका छन् । बाँकी खेलाडीलाई पनि प्रशिक्षणमा लैजान पहल भइरहेको कोषाध्यक्ष महर्जनले जानकारी दिए ।

Loading ad...
LiNing Ad
#tabletennis#khelpatinews#asiangames

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित