शुक्रबार, १९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्स तयारी गर्न योंङगी र इभाना थाइल्यान्ड प्रस्थान

शुक्रबार, १९ भाद्र २०८३खेलपाटी संवाददाता
एसियन गेम्स तयारी गर्न  योंङगी र इभाना थाइल्यान्ड  प्रस्थान
Loading ad...
mustang rice ad

आगामी २०औँ एसियन गेम्स, नागोया–जापानको तयारीका लागि नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी योंङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंककस्थित थोनबुरी विश्वविद्यालयमा प्रशिक्षणका लागि प्रस्थान गरेका छन्।

उनीहरूले सेप्टेम्बर ४ देखि १५ गतेसम्म थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनेछन्। उक्त प्रशिक्षणले आगामी एसियन गेम्सका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रशिक्षणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठ तथा अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले खेलाडीहरूलाई बिदाइ गर्दै सफल प्रशिक्षण तथा आगामी एसियन गेम्सका लागि शुभकामना व्यक्त गरे।

नेपालको प्रतिनिधित्व गर्दै एसियन गेम्सको तयारीमा रहेका योंङगी र इभानाले थाइल्यान्डको प्रशिक्षणबाट उत्कृष्ट अनुभव हासिल गरी प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

Loading ad...
xTreme Energy Drink
एसियन गेम्स तयारी गर्न  योंङगी र इभाना थाइल्यान्ड  प्रस्थान

एसियन गेम्स तयारी गर्न योंङगी र इभाना थाइल्यान्ड प्रस्थान

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

नेपाललाई विशाल लक्ष्य

नेपाललाई विशाल लक्ष्य

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे