एभरेस्ट वुमन्स भलिबल लिग असोजमा
एभरेस्ट वुमन्स भलिबल लिग (ईएब्लूभीएल) को तेस्रो संस्करण आगामी असोजमा हुने भएको छ।
एभरेस्ट वुमन्स भलिबल लिग (ईएब्लूभीएल) को तेस्रो संस्करण आगामी असोजमा हुने भएको छ।
एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ ।
काभा महिला बिच भलिबल प्रतियोगिताको छनोटमा कमला पुन र कोपिला रानाको जोडी च्याम्पियन बनेको छ।
नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
काभा महिला च्याम्पियन्स लिग भलिबल फेरि नेपालमा हुने भएको छ।
नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौं स्थानका लागि भएको खेलमा पनि पराजित भएको छ। मंगलबार कजाखस्तानसँग खेल्दैछ।
नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौं स्थानका लागि मंगलबार कजाखस्तानसँग खेल्दैछ।
नेपालले जितविहीन रहँदै काभा पुरुष भलिबल च्याम्पियनसिप समाप्त गरेको छ।
नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा आफ्नो चौथो खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ।
नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार बेहोरेको छ।
सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा रहेको नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार आफ्नो तेस्रो खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।
नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको समूह चरणमा आयोजक जापान र इन्डोनेसियासँग खेल्ने भएको छ।