सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर र उषाबीच तीन वर्षका लागि सम्झौता भएको हो ।
प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन्।
बागमती प्रदेशस्तरीय मेयर कप
नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको छ।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन्।
अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरू भइसकेको छ।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी ललिता नाथले एफआईभीबी लेभल–१ भलिबल प्रशिक्षक कोर्ष उत्तीर्ण भएकी छन्।