एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने भएको छ।
एपिएफ क्लबकी जस्ना महतो प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट सेटर घोषित भइन्।
एपिएफकै निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ३० हजार रुपैयाँ पाइन्।
न्यु डायमन्डले तेस्रो स्थानका लागि एभरेस्टसँग नै खेलेको थियो। उक्त खेलमा न्यु डायमन्डले समूह चरणमा जस्तै सोझो सेटमा जित हासिल गर्यो। योसँगै न्यु डायमन्ड १ लाख ४० हजार लिएर काठमाडौं फर्किने भएको छ।
न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो। फाइनल पुग्न एपिएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई समान ३–० को सेटमा पाखा लगाएका थिए।
विभागीय टोली नेपाल पुलिस क्लबकी उषा भण्डारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छन्।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट मिडल ब्लकर घोषित भएकी छन्।
विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई सहजै पराजित गर्दै एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको न्यु डायमन्डले उक्त खेलमा एभरेस्टलाई चल्नै दिएको थिएन। यसपल्ट भने एभरेस्टलाई उक्त हारको बदला लिने मौका छ।
सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।