सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

सोमबार, २८ बैशाख २०८३खेलपाटी संवाददाता
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक
Loading ad...
mustang rice ad

काठमाडौं। भारतीय महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा जाना कुलानलाई नियुक्त गरेको छ।

यो नियुक्तिसँगै उनी भारतीय महिला भलिबल टोली सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बनेकी छन्।

३८ वर्षीया स्लोभाक मूलकी अजरबैजानी प्रशिक्षक कुलानको कार्यकाल सुरुदेखि नै चुनौतीपूर्ण रहने देखिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने काभा महिला भलिबल च्याम्पियनसिप नजिकिँदै गर्दा टोली तयार पार्न उनीसँग निकै कम समय छ। उनले छोटो समयमा टोली निर्माण गर्नुपर्नेछ।

दक्षिण तथा मध्य एसियाका टोली सहभागी हुने यस प्रतियोगितामा भारतले समूह चरणमा नेपाल, किर्गिस्तान, र माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रत्येक समूहका शीर्ष टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्। सेमिफाइनल २८ मेमा तथा फाइनल २९ मेमा हुनेछ।

विगतमा भारत यस क्षेत्रीय स्तरमा प्रतिस्पर्धी टोलीका रूपमा चिनिएको थियो। तर, निर्णायक क्षणमा निरन्तरता कायम गर्न संघर्ष गर्दै आएको छ। २०२४ को संस्करणको समूह चरणमा नेपालले भारतमाथि ३–२ को सेटमा जित निकालेको थियो। फाइनलमा भने भारतले सोही सेटमा नतिजा उल्टाउँदै उपाधि हात पारेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल