फिफा महिला विश्वकप : अष्ट्रेलियाको सुखद सुरुआत
स्टेडियम अष्ट्रेलियामा बिहीबार भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो ।
स्टेडियम अष्ट्रेलियामा बिहीबार भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो ।
इडेन पार्कमा बिहीबार भएको उद्घाटन खेलमा नर्वेलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोली न्युजिल्याण्डले सुखद सुरुआत गरेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।
ब्राजिलले विश्वकप खेल्ने घोषणा टोलीमा मार्टा अटाएकी छिन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको पुरस्कार रकम घोषणा गरेको छ ।
महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।
फिफाले २०२७ को विश्वकपका लागि चार वटा दाबी पेश भएको जनाएको छ ।
महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो ।
फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२ भोट खसेको छ । कोलम्बियामा मात्र १३ भोट खसेको बताईएको छ ।