महिला विश्वकप : ६ लाख बढी टिकट बिक्री
मंगलबार, चैत २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिफा महिला विश्वकप फुटबल -२०२३ अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त हुँदैछ ।
महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।
महिला विश्वकप सुरु हुन् अझै १०० दिन बाँकी छ । तर, टिकट बिक्री सुरु भईसकेको छ ।
अहिलेसम्ममा ६ लाख ५० हजार टिकट बिक्री भईसकेको फिफाले जनाएको छ ।
फिफाले महिला विश्वकपमा १.५ मिलियन टिकट बिक्री गर्ने योजना रहेको जनाएको छ ।
अष्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा उद्घाटन खेल हुनेछ । जसमा ४५ हजार ५०० दर्शक अटाउने छन् ।
महिला विश्वकप : ६ लाख बढी टिकट बिक्री









%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)
