सटपुटमा कर्णालीका बालकुमार पहिलो
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भएका छन्।
By खेलपाटी संवाददाता4/18/2024
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भएका छन्।
सोमबार पोखरा रंगशालामा भएको डिस्कस थ्रोमा लुम्बिनीले पहिलो स्वर्ण हात पारेको हो ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा चन्द्रकलाले १२.४० मिटर दुरी थ्रो गर्दै स्वर्ण जितेका हुन् ।
नेपालमा एथ्लेटिक्सको विकास र विस्तारका लागि स्थापना भएको अभिभावक संस्था नेपाल एथलेटिक्स संघले दौडलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ ।
दाङको बेलझुण्डीमा शुक्रबार चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
दाङको बेलझुण्डीमा बिहीबार चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।