सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. शटपुट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

बिहिबार, ०५ बैशाख २०७६खेलपाटी संवाददाता
चन्द्रकलाको राष्ट्रिय कीर्तिमान
Loading ad...
mustang rice ad

दाङ । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

दाङको बेलझुण्डीमा बिहीबार चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको ११.५६ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।  राष्ट्रिय कीर्तिमान बनाएसंगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्।

यस स्पर्धामा प्रदेश पाँचकी संगीता अधिकारीले १०.१५ मिटरका साथ रजत जित्दा पुलिसकी बसन्ती चौधरीले १०.०५ मिटरसहित कास्य जितिन् ।

सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जिते । उनले १२.१९ मिटर सटपुट फाल्दै स्वर्ण हात पारे । यस्तै १२.०४ मिटरका साथ पुलिसका पुष्कल शर्माले रजत र आर्मीका चित्रबहादुर वलीले ११.८५ मिटरका साथ कास्य पदक जिते ।

महिलाको १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले स्वर्ण पदक जितेकी छिन् ।  विश्वरुपाले निर्धारित दुरी ३७ मिनेट ३०.८९ सेकेण्डमा पुरा गरिन् ।

यस्तै पुलिसकी राज पुरा पँछाईले ३७ मिनेट ३०.९२ सेकेण्डको समयसहित रजत र प्रदेश २ की सन्तोषी श्रेष्ठले ३७ मिनेट ५०.५३ सेकेण्डसहित कास्य पदक जितिन् ।

पुरुषको १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते । उनले ३१ मिनेट ०३.१ सेकेण्डमा दूरी पुरा गरे । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९. ८ सेकेण्डसहित रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८.३ सेकेण्डका साथ कास्य पदक हात पारे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सटपुटमा कर्णालीका बालकुमार पहिलो

सटपुटमा कर्णालीका बालकुमार पहिलो

नवौंमा लुम्बिनीलाई पहिलो स्वर्ण

नवौंमा लुम्बिनीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय : चन्द्रकलालाई स्वर्ण

नवौं राष्ट्रिय : चन्द्रकलालाई स्वर्ण

Loading ad...
xTreme Energy Drink
नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल