शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफा महिला विश्वकप : हरेक खेलाडीले ३० हजार डलर र विजेता खेलाडीले २ लाख ७० हजार डलर पाउने

शुक्रबार, २६ जेठ २०८०खेलपाटी संवाददाता
फिफा महिला विश्वकप : हरेक खेलाडीले ३० हजार डलर र विजेता खेलाडीले २ लाख ७० हजार डलर पाउने
Loading ad...
mustang rice ad

फिफा महिला विश्वकप : हरेक खेलाडीले ३० हजार डलर पाउने, विजेताले २ लाख ७० हजार डलर पाउने

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबलको पुरस्कार रकम घोषणा भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको पुरस्कार रकम घोषणा गरेको छ ।

फिफाले घोषणा गरेको पुरस्कार रकम अनुसार विश्वकप खेल्ने हरेक खेलाडीले कम्तिमा ३० हजार अमेरिकी डलर पाउने छन् ।

त्यस्तै विजेता टिमका खेलाडीले जनही २ लाख ७० हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।

फिफाले विश्वकप खेल्ने ७ सय ३२ खेलाडी नै पुरस्कार पाउने जनाएको छ ।

फिफाले महिला विश्वकपको पुरस्कारका लागि ११० मिलियन अमेरिकी डलर छुट्टाएको छ ।

विश्वकपको विजेताले ४,२९०,००० अमेरिकी डलर पाउने छन् । दोस्रोले ३,०१५,०००  डलर, तेस्रोले २,६१०,००० डलर र चौंथोले २,४५५,००० डलर पाउने छन् ।

यस्तै समूह चरणका टोलीले १, ५६०,००० डलर पाउने छन् । राउण्ड अफ १६ मा पुग्ने टोलीले १,८७०,००० डलर र क्वाटरफाइनलमा पुग्ने टोलीले २,१८०,००० डलर पाउने छन् ।

 महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।

Loading ad...
LiNing Ad
फिफा महिला विश्वकप : हरेक खेलाडीले ३० हजार डलर र विजेता खेलाडीले २ लाख ७० हजार डलर पाउने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै