नेपालको निराशाजनक सुरुआत
शुक्रबार, ०८ जेठ २०८३खेलपाटी संवाददाता
-1779451958092.jpeg&w=3840&q=75)
काठमाडौं। घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा निराशाजनक सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा ३–२ ले पराजित भएको हो। जितसँगै भारतले २ अंक हात पारेको छ। नेपालले भने १ अंक पाएको छ।
पहिलो सेट नेपालले २५–२१ ले जितेको थियो। तर, त्यसपछिका दुई सेट नेपालले २०–२५ र १९–२५ ले गुमायो।
पाँचौं तथा अन्तिम सेटमा भने नेपालले चुनौती दिन नै सकेन। उक्त सेटमा भारत ९–१५ ले सहजै जित्दै विजयी भयो।











-1785038983464.webp&w=3840&q=75)



