काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक
काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ।
काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ।
पाँचपल्टको च्याम्पियन हेल्प नेपाल भलिबल क्लबलाई पराजित गर्दै रुकुम पश्चिमले दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको उपाधि जितेको छ।
लगातार चार खेलमा अपराजित रहँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।
साबिक विजेता नेपाल पुलिस क्लबले १०औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहज सुरुआत गरेको छ।
विभागीय टोली एपीएफ क्लबले १०औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
१०औं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा हेल्प नेपालको कप्तानी चिरञ्जीवी खड्का (चिरन)ले ले गर्ने भएका छन्।
प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग निर्धारित मितिमा नहुने भएको छ।
म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाएको छ।
नेपाल पुलिस क्लबले काभा वुमन्स लिगमा तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको छ।
नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगको फाइनल पुग्न चुकेको छ।
नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।
नेपाल पुलिस क्लबले आइतबार काभा महिला क्लब भलिबल लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा माल्दिभ्सको हुर्रा सिसीसँग खेल्दैछ।