पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन
पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन
पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन
नेपाल पुलिस क्लब एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तेस्रो भएको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा तेस्रो भएको छ।
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि आज टुंगो लाग्दैछ।
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि साबिक विजेता हेल्प नेपाल र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।
साबिक विजेता हेल्प नेपाल लगातार नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स युथ क्लब भिड्ने भएका छन्।
विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै न्यु डाइमन्ड नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल भलिबल संघको आयोजनामा राजधानीमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका चार खेल हुँदैछन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
विभागीय टोली एपीएफ क्लबलाई हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।