टाईगर कपमा पर्वत जिल्ला तेस्रो
शनिबार, १७ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज ।
पोखरामा जारी टाईगर कप भलिबलमा पर्वत जिल्ला भलिबल संघ तेस्रो भएको छ ।
शनिबार विभागीय टिम आर्मीलाई ३–० को सेटमा हराउँदै पर्वतले उपाधि उचालेको हो ।
पर्वतले आर्मीलाई २५–१९, २९–२७ र २५–१३ को सेटमा पराजित गरेको हो ।
जिल्ला भलिबल संघले शानदार प्रर्दशन सहित टाईगर कप भलिबलमा पदक जित्न सफल भएको हो ।
#tigercup#volleyballnepal












%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)
