एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स युथ क्लब भिड्ने भएका छन्।
नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स युथ क्लब भिड्ने भएका छन्।
विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै न्यु डाइमन्ड नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल भलिबल संघको आयोजनामा राजधानीमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका चार खेल हुँदैछन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
विभागीय टोली एपीएफ क्लबलाई हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै कोशी प्रदेश नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बूढानिलकण्ठ भलिबल क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा साबिक विजेता हेल्प नेपालसँग खेल्ने भएको छ।
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।
विभागीय डर्बीमा एपीएफ क्लबलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको।
अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डाइमन्ड नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ।