बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता
निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने
mustang rice ad

पोखरा। विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन्।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस्तुत गर्दैछ। तर, एपीएफबाट प्रभावशाली प्रदर्शन गर्दै आएकी निरुता भने हुने छैनन्।

बुधबार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबविरुद्धको खेलमा स्पाइक प्रहार गर्नेक्रममा उनी घाइते हुन पुगेकी थिइन्। उनको खुट्टामा चोट लागेको थियो। चोटिल खुट्टामा बेन्डेज लाइएकाले उनलाई प्रतियोगिताको अन्तिम खेलमा आराम दिइएको हो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित

३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित

एपीएफविरुद्ध पुलिसको सहज जित

एपीएफविरुद्ध पुलिसको सहज जित

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

Bajaj Pulsar Motorcycle Ad
निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

बालोन डी’ओर विजेताको पेनाल्टी ‘मिस’

सलाहको बलियो पुनरागमन

सलाहको बलियो पुनरागमन

बार्सिलोनाको उद्धारकर्ता यमल !

बार्सिलोनाको उद्धारकर्ता यमल !

 ३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित

३ पाकिस्तानी खेलाडीसम्मिलित पर्वतमाथि आर्मीको रोमाञ्चक जित

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

एपीएफविरुद्ध पुलिसको सहज जित

एपीएफविरुद्ध पुलिसको सहज जित