विभागीय डर्बीमा एपीएफको सहज जित
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले टाइगर कपमा दोस्रो जित हात पारेको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले टाइगर कपमा दोस्रो जित हात पारेको छ।
पर्वत जिल्ला भलिबल संघले टाइगर कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगितामा थाइल्यान्ड क्विन्ससँग पराजित भएको छ।
न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप महिला भलिबल प्रतियोगितामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
गण्डकी प्रदेशले टाइगर कप भलिबल प्रतियोगिताको दोस्रोद खेलमा माल्दिभ्स भलिबल एसोसिएसनमाथि सिधा सेटमा सानदार जित हात पारेको छ।
विभागीय एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगितामा थाइल्यान्ड क्विन्समाथि कठिन जित दर्ता गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।
विभागीय टोली एपीएफले टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ रोमाञ्चक जित हात पारेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ सोझो सेटमा जित हात पारेको छ।
न्यु डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप भलिबलको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ।
टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।