शनिबार, १० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एपिएफको रोमाञ्चक जित

शनिबार, १० माघ २०८२खेलपाटी संवाददाता
एपिएफको रोमाञ्चक जित
mustang rice ad

हिमालयन मनोज, पोखरा। विभागीय एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगितामा थाइल्यान्ड क्विन्समाथि कठिन जित दर्ता गरेको छ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एपिएफले थाइल्यान्ड क्विन्सलाई ३–२ सेटले पराजित गर्‍यो।

एपिएफले पहिलो र दोस्रो सेट क्रमशः २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो।

तर, तेस्रो र चौथो सेटमा थाइल्यान्ड क्विन्सले उत्कृष्ट पुनरागमन गर्दै २२–२५ र २३–२५ ले जित निकाल्दा खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो। निर्णायक सेटमा एपिएफले अनुभव देखाउँदै १५–१३ को साँघुरो जित हात पार्‍यो।

खेलभर उत्कृष्ट प्रदर्शन गरेकी निरुता थगुन्ना ‘टाइगर अफ द म्याच’ घोषित भइन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

Bajaj Pulsar Motorcycle Ad
नेपालको प्रभावशाली जित

नेपालको प्रभावशाली जित

नेपालसामु मध्यम लक्ष्य

नेपालसामु मध्यम लक्ष्य

एपिएफको रोमाञ्चक जित

एपिएफको रोमाञ्चक जित

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल